• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: स्यावास..


बाबुः ए छोरा! तेरी आमा आज किन चुपचाप भएर बसेकी छ हँ ?

छोरोः आज मम्मीले दिउँसो मसंग 'लिपिस्टिक' माग्नु भाथ्यो.. मैले त 'ग्लुस्टिक' सुने..

बाबुः स्यावास छोरा!! भन् आज तँलाई कति रुपियाँ चाहिन्छ ?